अनुसन्धानमा प्रधानमन्त्री नै तानिए छोड्न आवश्यक छैन : प्रचण्ड
मेरोन्यूज
२०८० भदौ १२ गते १२:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै तानिए पनि छोड्न आवश्यक नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जनतामा छाएको निराशावादीलाई चिर्न सरकारले राम्रो काम गरेको जिकिर गरे ।
भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले नीतिगत, कानुनी सुधारका कार्य अघि बढाएको उनले बताए । उनले कसैलाई बचाउने र कसैलाई अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम नगरिएको उल्लेख गरे ।
‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन, मेरो पार्टीको त के कुरा’ प्रधानमन्त्री प्रचण्डले भने ।
भ्रष्टाचार प्रकरणलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् ।
सम्बन्धित

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रतिक्रिया