ब्याख्यात्मक टिप्पणी स्वीकार नभए एमसीसी कार्यान्वयन गर्न सकिन्न : माधवकुमार नेपाल
मेरोन्यूज
२०८० भदौ १२ गते १७:५७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले प्रतिनिधि सभाले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरे कार्यान्वयन गर्न नसकिने बताएका छन् ।
समाजवादी मोर्चा नेपालले मंगलबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभामा नेता नेपालले एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने बताए ।
देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै नेता नेपालले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए ।
सम्बन्धित

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया