सुन तस्करी प्रकरण : विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले मागे सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० भदौ १३ गते १२:४५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गर्दै सामुहिक रुपमा भन्सार विभागका महानिर्देशकलाई पत्र पठाएका छन् ।
विमानस्थल भन्सार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ जनाले सामुहिक रुपमा पत्र पठाएका हुन् ।
६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायले अनुसन्धान गर्ने नाममा दुःख दिएको, मानसिक तनाव भएको र बिनाप्रमाण थुनामा राख्ने काम भएको उनीहरूको गुनासो छ ।
सरुवा माग गरेका कर्मचारीले आफूहरूको माग सम्बोधन नभएमा नियमित काम प्रभावित हुने चेतावनी दिएका छन् ।
भन्सारबाट जाँच पास भइसकेको सुन सिनामंगलबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा भन्सारका केही कर्मचारी पक्राउ परेका छन् ।
राजीनामा माग्नेहरुकाे सूची :
सम्बन्धित
















सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया