नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले बनाए अर्धशतक
मेरोन्यूज
२०८० भदौ १३ गते १७:२९

काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध अर्घशतक बनाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २९ औं एकदिवसीय अर्धशतक बनाएका हुन् ।
उनले एसिया कपमा नेपाल विरुद्धको खेलमा ७२ बलमा ४ चौकाको साथमा अर्धशतक बनाए ।
उनले १०४ एकदिवसीय खेलमा १८ शतक बनाएका छन् । त्यस्तै १०३ खेलमा ५ हजार २०२ रन बनाएका छन् ।
उनले हालसम्म एकदिवसीयमा सर्वाधिक १५८ रन बनाएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया