नेपालको दोस्रो ओभरमै तीन विकेट गुम्यो
मेरोन्यूज
२०८० भदौ १३ गते १९:५४

काठमाडौँ । ३४३ रनको लक्ष्य पच्छ्याएको नेपालले दोस्रो ओभरमै तीन विकेट गुमाएको छ । एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दै छ ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । २४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो ।
साहिन साह अफ्रिदीले पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई आउट गरेका थिए । पहिलो ओभरको पाँचौ बलमा भुर्तेल आउट भए ।
उनले ५ बलमा ८ रन बनाए । कप्तान पौडेल पहिलो बलमै आउट भए ।
दोस्रो ओभरको चौँथो बलमा नसिम शाहले आशिफ शेखलाई आउट गरे । शेखले ५ बलमा ५ रन बनाए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया