‘जनतासँग माओवादी’ अभियान भोलिबाट, प्रधानमन्त्री दाहालले घट्टेडाँडाको सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी तीन महिने अभियान’ भोलिबाट सुरु हुँदैछ । अभियानको तयारी पूरा भएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिए ।
पार्टी कार्यालय पेरिसडाँडा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता सापकोटाले अभियानको सुरुवात सभालाई सम्बोधन गर्न पार्टी पदाधिकारीहरू कहाँ कहाँ जाने भन्ने पनि टुंगो लागिसकेको जानकारी दिए ।
तोकिएको जिम्मेवारी अनुरुप नेताहरू आ–आफ्नो कार्यक्षेत्रका पुगिसकेको जानकारी पत्रकार सम्मेलनमा प्रवक्ता सापाकोटाले दिए ।
प्रवक्ता सापकोटाका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्कमा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा आयोजित सभालाई सम्बोधन गर्न पुग्नेछन् ।
यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङमा आयोजित सभालाई सम्बोधन गर्न जाने तय भएको सापकोटाले बताए ।
अरु पदाधिकारीहरू को कहाँ ?


















आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया