एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य
मेरोन्यूज
२०८० भदौ १६ गते २०:०३

काठमाडौं । एसिया कप क्रिक्रेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८।५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो ।
भारतका लागि हार्दिक पाण्डेयाल ८७ रन बनाए । यस्तै इशान किशनले ८२ रन बनाए ।
विराट कोहली ४ रनमा आउट हुँदा कप्तान रोहित शर्मा ११ र अर्का ओपनर शुभमन गिल १० रनमा आउट भएका थिए ।
यस्तै श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४ १४ रन बनाए ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदिले ४ विकेट लिए । यस्तै हरि राउफले ४ र नसीम शाहले १ विकेट लिए ।
खेल चलिरहेका बेला पानीले दुई पटक खेल केही समय प्रभावित भएको थियो ।
सम्बन्धित















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया