सरकारप्रति बालेनको आक्रोश- सिंहदरवारमा आगो लगाईदिने धम्की
मेरोन्यूज
२०८० भदौ १६ गते २१:५२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मध्यरातमा सरकारप्रति आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा केही बेर अगाडी सरकारप्रति आक्रोश पोखेर अभिब्यक्ति दिएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।
महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले ञचोर सरकारझ भन्दै आक्रोश पोखेका छन् ।
हेर्नुहोस् बालेनको स्टाटस्

सम्बन्धित
















आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया