फूलहममाथि सिटीको फराकिलो जीत
मेरोन्यूज
२०८० भदौ १७ गते ७:५१

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फूलहमलाई फराकिलो अन्तरले पराजित गरेको छ । एर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा सिटीले ५-१ को फराकिलो जीत हात पारेको हो । यस्तै नाथन बेन्जामिन र जुलियन अल्भारेजले १-१ गोल गरे ।
३१औं मिनेटमा जुलियन अल्भारेजले सिटीलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै टिम रेमले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।
पहिलो हाफको अन्तिम मिनेटमा नाथन अकेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने ५८ औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि हालान्डले थपिएको समयको पाँचौं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
जीतसँगै सिटी प्रिमियर लिगको पहिलो स्थानमा पुगेको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया