नेपालको पहिलो विकेट गुम्यो, भुर्तेल आउट
मेरोन्यूज
२०८० भदौ १८ गते १६:०५

काठमाडौँ । भारतविरुद्धको खेलमा नेपालको पहिलो विकेट गुमेको छ । ओपनर कुशल भुर्तेल नौ ओभर ५ बलमा ३८ रन बनाएर आउट भए ।
उनले २५ बलमा ३८ रन बनाएका हुन् ।
नेपाल अहिले ६५ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया