ओलीको जिज्ञासा : नेपालले भारतलाई २२९ मा रोक्न सक्ला ?
मेरोन्यूज
२०८० भदौ १८ गते २०:४४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारतलाई २२९ रनमा रोक्न सक्ला भन्ने प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफूले नेपाल र भारतबीचको एसिया कप प्रतियोगिताको समूह चरणको खेल हेर्दै गरेको तस्बिर राख्दै ओलीले लेखेका छन्, ‘के नेपालले भारतलाई २२९ मा रोक्न सक्लारु हाम्रो बलिङ त पहिलेदेखि नै राम्रो हो क्यार !’
श्रीलंकाको क्यान्डीमा जारी एसिया कपमा भारतविरुद्ध नेपालले २३१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।
नेपालको ब्याटिङ सकिएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लक्ष्यमा पुग्नबाट भारतलाई रोक्न सक्ला भन्दै जिज्ञासा राखेका हुन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया