सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा
मेरोन्यूज
२०८० भदौ २१ गते ११:३१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज सुनुवाइ हुने भएको छ। मुद्दाको पेशी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा तोकिएको छ।
यसअघि भदौ १० गते सुनुवाइका लागि मुद्दाको पेशी तोकिएपनि ुहेर्न नभ्याइनेु सूचीमा राखेको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले आजका लागि पेशी तोकेको थियो।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
लामिछाने एसिया कप खेलेर बुधबार स्वदेश फर्किएका छन्।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया