विश्वकपका लागि न्युजिल्याण्डको टिम घोषणा
मेरोन्यूज
२०८० भदौ २५ गते १२:१६

काठमाडौँ । न्यूजील्याण्डले एकदिवसीय विश्वकपमा खेल्ने टिमको घोषणा गरेको छ ।
न्यूजील्याण्डले खेलाडीका परिवारका सदस्यबाट विश्वकप खेल्ने टिमको घोषणा गर्दै फरक शैली अपनाएको छ । जसको चौतर्फी प्रसंशा समेत भइरहेको छ ।
१५ सदस्यीय विश्वकप खेल्ने टिमको कप्तानी केन विलियम्सनले गर्ने भएका छन् ।
विश्वकपमा न्यूजील्याण्डले उद्घाटन खेलमा अक्टोबर ५ मा इङल्याण्डको सामना गर्दै विश्वकपको शुरुवात गर्ने छ ।
विश्वकप खेल्ने न्यूजील्याण्डको टिम: केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क चापम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, टम लाथम (उपकप्तान/विकेटकिपर), डार्यल मिचेल, जिम्मी नीशाम, ग्लेन फिलिप्स, राचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी, टिम साउथी र विल योंग ।

सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया