एमाले सचिवालय बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला
मेरोन्यूज
२०८० भदौ २६ गते १२:१४

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ ।
सचिवालय बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । संविधान सभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको हो ।
सचिवालय बैठकमा यसअघि नेम्वाङ बस्ने गरेको कुर्सीमा माला राखिएको तस्बिरमा देखिन्छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट शोक प्रस्ताव पारितलगायत निर्णय गरिनेछ ।
आज बिहान हटट्याकबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।

सम्बन्धित

















तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया