न्याय परिषद्ले गर्यो उच्च अदालतका ३४ न्यायाधीशको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० भदौ २९ गते १७:३१

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगर पठाइएको छ । पाटनकै न्यायाधीश सुवास पौडेललाई उच्च अदालत बुटवल सरुवा गरिएको छ । पाटनकै अर्का न्यायाधीश दिपेन्द्रबहादुर बमलाई उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा पठाइएको छ ।
यी हुन सरुवामा परेका न्यायाधीशहरू :





सम्बन्धित
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया