शुक्रबार, फागुन १, २०८२

पशुपतिमा विदेशी महिलाहरुको तीज (तस्विरसहित)

मेरोन्यूज २०८० असोज १ गते १३:३०

काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा विदेशी महिलाहरुले पनि तीजको रौनक मनाएका छन् । रातै पहिरनमा सजिएर उनीहरुले पनि तीजको रौनक मनाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पशुपतिनाथ मन्दिर परिसरमा सोमबार जम्मा भएका विदेशी महिलाहरुले तीज गीतमा कम्मर मर्काएरै रमाइलो गरेका छन् । नेपालीक ला सस्कृतिको उनीहरुले खेलेर प्रशंसा पनि गरेका छन् ।

राता कुर्ता(सुरुवालमा सजिएका उनीहरु तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरुलाई साथ दिए । आफूहरुसँगै विदेशी महिलाहरु पनि नाच्न थालेपछि नेपाली महिलाहरुले पनि झन् रमाइलो मान्दै उनीहरुलाई नाच्न हौसाएका थिए ।

प्रतिक्रिया