कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज असाेज ०३ गते बुधबार । भदौ शुक्ल पञ्चमी । पञ्चाङ्ग : विषकुम्भ बालव विशाखा , संविधान दिवस । सेप्टेम्बर २० तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : भेटघाटमा समय बित्नेछ । बोलीचालीमा मिठास आउनेछ । अध्ययनमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
वृष : व्यापार व्यवसायबाट लाभ मिल्नेछ । साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
मिथुन : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ । बोलेको काममा सफलता मिल्नेछ । गरेको कामको उचित मूल्यांकन हुनेछ ।
कर्कट : जागिरमा पदोन्नति हुन सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा केही समस्या देखिन सक्छ ।
सिंह : धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
कन्या : धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । तपाइँको मेहनत र इमान्दारिताको अरुले प्रशंसा गर्नेछन् ।
तुला : अरुले विश्वास गर्नेछन् । केही गरिहाल्नुपर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन् ।
वृश्चिक : सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । साथीभाईसँग रमाइलोमा समय बित्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
धनु : सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । कलात्मक क्षेत्रमा राम्रो छ ।
मकर : मन उत्साहित हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भाग्य बलियो रहनेछ । परोपकारी काममा रुचि बढ्नेछ ।
कुम्भ : कार्यक्षेत्रमा उतारच ढाव आउनेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
मीन : रोकिएका काम बन्ने छन् । रमाइलो यात्राको अवसर मिल्ने छ । अध्ययनमा सफलता मिल्ने छ ।
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया