३२ जनाबाट रक्तदान
मेरोन्यूज
२०८० असोज ३ गते २१:०६

काठमाडौँ . संविधान दिवस तथा आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा क्विन फिटनेस स्टुडियो, कामपा–९, बत्तीसपुतली, विजयचोकले नेपाल रेडक्रस सोसाइटीका सहयोगमा आज आफ्नो प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।
स्टुडियोका प्रशिक्षक तथा सञ्चालक राघव पाण्डेले विभिन्न रोगका सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिP .
सम्बन्धित
















निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
आन्तरिक उडान सुचारू
भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
HoR elections: More youth candidates seeking voters’ trust in Madhesh, breaking past trends
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया