बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी
मेरोन्यूज
२०८० असोज ४ गते ८:१५

काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको युइएएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।
समुह चरणको पहिलो खेलमा युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले विजयी शुरुवात गरेको हो ।
संघर्षपूर्ण जित हासिल गर्नेक्रममा रियल म्याड्रिडका लागि खेलको ९४औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै जिताएका थिए ।
यो जितपछि समुह सी मा रहेको रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक जोडेको छ । त्यस्तै यस समुहमा रहेको नापोलीले बार्गालाई २-१ गोलले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया