क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध
मेरोन्यूज
२०८० असोज ६ गते ११:३५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् ।
शनिबार भएको निर्वाचनमा चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि अध्यक्ष थिए ।
अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो ।
यस्तै रोशन सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।
यस्तै कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया