क्यानको सचिवमा पारस र प्रशान्तविक्रम भिड्दै
मेरोन्यूज
२०८० असोज ६ गते १३:१०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लसँग भिड्न लागेका हुन् ।
क्यानमा ८५ मत छ । जसमा जित्नका लागि ४४ मत ल्याउनुपर्ने हुन्छ ।
यसअघि अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदम खड्का निर्विरोध भइसकेका छन् ।
नयाँ नेतृत्वको लागि शनिबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा दिउँसो १२ बजेदेखि मतदान सुरु हुने बताइएको छ। साधरणसभा तथा बन्द प्रशिक्षण शुक्रबार सम्पन्न भइसकेको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया