ब्रुनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी
मेरोन्यूज
२०८० असोज ७ गते ७:५८

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा खेलको ४५औं मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस सिजनमा म्यानचेस्टर युनाइटेडको यो तेस्रो जित हो । यो जितपछि ६ खेलमा युनाइटेडको ९ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ ।
त्यसैगरी बर्नलीको भने यस सिजनमा यो चौथो हार हो । ५ खेलमा बर्नलीको एक अंक छ र लिगमा पुछारमा रहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया