एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
मेरोन्यूज
२०८० असोज ७ गते ९:५५

काठमाडौं । चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुद (एसियन गेम्स) मा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।
नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।
चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्र उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए।
एसियन गेम्समा यसपटक नेपालबाट २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन्।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया