शुक्रबार, फागुन १, २०८२

टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

मेरोन्यूज २०८० असोज १० गते ११:५३

धनगढी । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा से.५.प.३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । दुर्घटनामा परी चालक भजनी नगरपालिका–३ का २३ वर्षीय मोहन चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेलडकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया