कांग्रेस संखुवासभा सभापतिको राजीनामा
मेरोन्यूज
२०८० असोज १० गते १५:४८

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाका पार्टी सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् ।
उनले आफु प्रतिनिधिसभा सदस्य पनि रहेको र सांसदको रुपमा काठमाडौंमै बढी समय केन्द्रीत गरिरहनु परेकोले सभापतिको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्न नसक्ने अवस्था आएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।
उनी २०७८ असोज १८ मा जिल्ला सभापति निर्वाचित भएका थिए । उनी पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत थिए ।

सम्बन्धित
















‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया