कैलालीको धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना
मेरोन्यूज
२०८० असोज ११ गते ११:२१

धनगढी । कैलाली जिल्लाको धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना भएको छ । आज बिहान माहाकाली यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२०६ नम्बरको हाइसले गोदावरी नगरपालिका १ मा साइकलयात्रीलाई ठक्कर दिएको मालाखेती प्रहरीले जनाएको छ ।
घाइतेको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । हाइस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया