भारतले जित्यो साफ यू १९ च्याम्पियनसिपको उपाधि
मेरोन्यूज
२०८० असोज १३ गते २०:१४

काठमाडौँ । काठमाडौंमा सम्पन्न यू १९ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० ले पराजित गर्दै उपाधि उचालेको हो ।
भारतलाई च्याम्पियन बनाउन दशरथ रंगशालामा मालिङथन किप्गेनले २ गोल र गोगमसर गोयारीले एक गोल गरे ।
यसअघिको संस्करणको उपाधि पनि भारतले जितेको थियो । भारत तेस्रोपटक यू–१९ साफ च्याम्पियन बनेको हो ।
पहिलो पटक यू १९ सफा च्याम्पियनसिप खेलेको पाकिस्तान भने पहिलोपटक नै उपविजेता बनेको हो । नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
यू–१९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो डेब्यू खेल हो । डेब्यू खेलमै ऊ फाइनल पुग्न सफल भएको हो ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया