शुक्रबार, वैशाख २५, २०८३

माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८० असोज १४ गते ७:०३

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत टी–२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।

Advertisement
NiccNicc

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले आफ्नो दोस्रो खेल माल्दिभ्सविरूद्ध खेल्न लागेको हो ।

पहिलो पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो ।

आज नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेता टोली क्वाटरफाइनल प्रवेश गर्नेछ।

प्रतिक्रिया