एशियाली खेलकुद : ११४ स्वर्णसहित चीनको अग्रता कायमै
मेरोन्यूज
२०८० असोज १४ गते ९:०३

काठमाडौं । १९औं एशियन गेम्समामा आयोजक राष्ट्र चीनले शनिबार पनि अग्रता कायम गरेको छ ।
११४ स्वर्ण, ६८ रजत र ३४ कास्य पदकसहित कुल २१६ पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो ।
त्यस्तै २८ स्वर्ण, ३८ रजत र ३८ वटा कास्य पदक जित्दै जापान दाेस्राे स्थानमा छ भने दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ । उसले २७ स्वर्ण, २९ रजत र ५३ कास्य गरी कुल १०९ पदक हात पारेको छ ।
४५ देशले भाग लिएको यस एशियन गेम्समा कुल ३४ देशले पदक जितेका छन् भने २४ देशले अहिलेसम्म स्वर्ण पदक जित्न सफल भएका छन् ।
सम्बन्धित
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया