भारतविरुद्ध नेपाललाई दोस्रो सफलता
मेरोन्यूज
२०८० असोज १६ गते ७:४९

काठमाडौं । चीनकाे हान्झाउमा जारी १९औं एसियाली खेलकुद अन्तगर्तको पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले दाेस्राे सफलता पाएको छ ।
सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । इनिङ्सको ११.४ ओभरमा सोमपालले तलिक वर्मालाई सीधै बोल्ड गरेका थिए ।
पहिलाे सफलताका लागि दीपेन्द्र सिंह ऐरीले भारतका कप्तान ऋतुराज गायकवाडलाई आउट गरेका थिए ।
ऐरीले गायकवाडलाई १० औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराएका हुन् ।
सम्बन्धित
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया