नेपालको दोस्रो विकेट गुम्यो, कुशल भुर्तेल आउट
मेरोन्यूज
२०८० असोज १६ गते ९:२१

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ६२ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।
कुशल भुर्तेल २८ रन बनाएर आउट भएका हुन्। ३२ बल खेलेका भुर्तेलले १ छक्का र ४ चौका प्रहार गरे।
यसअघि आसिफ शेख १० रन बनाएर आउट भएका थिए। ६ बल सामना गरेका आसिफले १ छक्का र १ चौका प्रहार गरेका थिए।
सम्बन्धित















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया