नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल तीन रन बनाएर आउट
मेरोन्यूज
२०८० असोज १६ गते ९:३८

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ११ औँ ओभरमा चौथो विकेट गुमाएको हो ।
नेपालका कप्तान रोहित पौडेल तीन रन बनाएर आउट भएका हुन् । यसअघि तेस्रो विकेटका रुपमा नेपालका कुशल मल्ल २९ रन बनाएर आउट भएका थिए।
नेपालले ११ ओभरमा ७७ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया