भारतविरुद्ध नेपालकाे छैटौं विकेट गुम्यो
मेरोन्यूज
२०८० असोज १६ गते ९:५९

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले छैटौं विकेट गुमाएको छ ।
नेपालले छैटौं विकेटका रुपमा सन्दीप जोरा २९ रन बनाएर आउट भएका हुन् । उनी १२ बल खेलेर १ चौका र ३ छक्का प्रहार गर्दै क्याच आउट भए।
यसअघि पाँचौं विकेटका रुपमा दीपेन्द्रसिंह ३२ रन बनाएर आउट भएका थिए। १५ बल खेलेका दीपेन्द्रले ४ छक्का प्रहार गरेका थिए।
भारतबाट २ सय ३ रनको लक्ष्य पाएको नेपाल १७ औं ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया