कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुन सक्छ ।
वृष : बोलीमा संयम राख्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।
मिथुन : आम्दानी बढ्ने छ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।
कर्कट : आजकाे दिन राम्रो छ। पुरानो रोगबाट मुक्त भइनेछ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।
सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ।
कन्या : लामाे समयदेखि लागेकाे रोगबाट मुक्त भइनेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।
तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।
वृश्चिक : रोगको सताउँनेछ। खानपानमा विशेष ख्याल गर्नुहोला। सवारी साधन आदी चलाउँदा विषेश ध्यान दिनुहाेला ।
धनु : आफूले गरेको संघर्षबाट अरुले लाभ लिन सक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर राख्नुहाेला ।
मकर : केही झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ।
कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।
मीन : दाम्पत्य जीवन सुखी हुनेछ। खर्च बढ्ने छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।लगानी गर्न उत्तम समय हाे ।









सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै चितवन
पोखरालाई हराउँदै काठमाडौँ प्लेअफमा
भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी
घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
प्रतिक्रिया