गोली लागेको अवस्थामा भेटिएकी असई चौधरीकी श्रीमतीको मृत्यु
मेरोन्यूज
२०८० असोज १९ गते ७:५०

काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका सहायक निरीक्षक (असई)की श्रीमतीको मृत्यु भएको छ ।
लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
शर्मिला केही दिनअघि आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् । घरमा राखिएको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया