वृषलाई अप्रत्याशित लाभ हुने, अरु राशिको आज भाग्य कस्ताे ?

काठमाडाैं । आज असाेज २१ गते आइतबार ।असोज कृष्ण नवमी । पञ्चाङ्ग : शिव गर पुष्य , दशमी श्राद्ध । अक्टाेबर ०८ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : दिन रमाइलो बित्नेछ । धन लाभको योग छ। व्यवसायमा फलिफाप हुने दिन छ।
वृष : मिहिनेतको फल पाउनाले सुखको अनुभव हुन्छ। आर्कषक किसिमका फाइदा हुनेछन्। अप्रत्याशित लाभ हुनेछ।
मिथुन : काममा बाधा आउनेछ। केहि अनावश्यक झमेलामा पर्न सकिनेछ। आज केही हानी हुन सक्छ, सावधान रहनु होला।
कर्कट : आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यावसायमा आम्दानी बढेने छ । परोपकारका काममा पनि मन जानेछ।
सिंह : दिन राम्रो बितनेछ । टाढाको यात्राको अवसर जुर्न सक्छ। व्यापसाय राम्रो आम्दानी हुनाले सुख मिल्नेछ।
कन्या : दिन रमाइलै बित्नेछ । टाढाको यात्रा गर्ने योजनामा भए केही दिनका लागि स्थगित गर्नु उत्तम हुनेछ।
तुला : गरेका कामबाट ठूलो उपलब्धी लिन सकिँदैन । नसोचेको ठाउँमा खर्च हुन सक्छ।
वृश्चिक : दिन उल्झनमा बित्नेछ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । आफन्तको सहयोत प्राप्त हुनेछ।
धनु : श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। व्यवसायमा रामै आम्दानी हुने समय छ ।
मकर : साथिभाइबाट सहयो प्राप्त हुनेछ । व्यवसायमा आर्कषक कमाइ हुने छ। मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला।
कुम्भ : इष्टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधाहरूको पनि सामना गर्नुपर्ला।
मीन : पेशागत रूपमा समस्या देखिन सक्छ। नोकरीमा अनावश्यक झमेलामा परिएला ।
















सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया