बिहीबार, वैशाख २४, २०८३

नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित

मेरोन्यूज २०८३ वैशाख २४ गते १८:३०

काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ ।

Advertisement
NiccNicc

बिहीबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २७८ रनको लक्ष्य पछाएको स्कटल्यान्डले ४८. २ ओभरमा २३२ रन बनाउँदै अलआउट भयो।

स्कटल्यान्डको लागि फिनले सर्वाधिक ५२ रन बनाए।

प्रतिक्रिया