इन्डियन आइडलमा नेपाली गायिका मेनुकाले रुवाइन् जजलाई
मेरोन्यूज
२०८० असोज २१ गते १३:३४

काठमाडौं । भारतको गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिले जजहरुलाई रुवाएको छ ।
मेनुकाले अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् । उनले गीत गाउँदै गर्दा जजहरु निकै भावुक भएका हुन् । तीनै मध्यकी गायिका श्रेया घोषाल भक्कानिदै रोएकी थिइन् ।
उक्त प्रस्तुतिबाट मेनुकाले गोल्डेन माइक पनि जितेकी छन्। जजहरू श्रेषया घोसाल, विशाल डिडलानी र कुमार सानुले उनलाई स्टान्डिङ अवेसन समेत दिएका थिए।
मेनुका दुवै आँखा देख्दिनन्। २५ वर्षकी मेनुकाले विसं २०७५मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्।
सम्बन्धित


















श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया