इजरायलमा अलपत्र नेपालीलाई सहयोग गर्न परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति
मेरोन्यूज
२०८० असोज २१ गते २०:३८

काठमाडौँ । सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो ।
मन्त्रालयको सूचनाअनुसार मन्त्रालयका दुई सहसचिवहरू प्रवक्तासमेत रहेकी शेवा लम्साल र शरदराज आरणलाई स्रोत व्यक्ति तोकिएको छ । त्यस्तै उप सचिव दुरपता सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।
इजरायलका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।

सम्बन्धित
















जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया