वल्डकप क्रिकेट : इग्ल्याण्डले बंगालादेशलाई दियो ३६५ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २३ गते १४:५३

काठमाडौँ । वल्डकप क्रिकेटमा इग्ल्याण्डले बंगालादेशलाई ३६५ रनको लक्ष्य दिएको छ । भारतमा जारी एक दिवसीय विश्वकपको सातौँ खेलमा बंगालादेशले टस जितेर फिल्डिङ रोजेको थियो ।
पहिला ब्याटिङ गरेको इग्ल्याण्डले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ३६४ रन बनायो । इग्ल्याण्डका लागि ओपनर डेविड मलानले शतकीय पारी खेले । उनले १०७ बलमा १४० रन हिर्काए ।
त्यस्तै जोनी वेरिष्टो र जोय रुटले अर्धशतकीय पारी खेले । वेरिष्टोले ५९ बल खेल्दै ५२ रन बनाए । रुटले ६८ बल खेल्दै ८२ रन बनाए ।
बंगालादेशका लागि महेदी हसनले ४ र सोरिफुल इस्लामले ३ विकेट लिए ।
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया