लाओसविरुद्धको खेलमा अन्जनले गरे धेरै गोलको कीर्तिमानसँग बराबरी
मेरोन्यूज
२०८० असोज २५ गते १८:५१

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणको जारी खेलमा नेपालले लाओससँग बराबरी गरेको छ । खेलको ४८औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन् ।
एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गरे । गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
नेपालबाट १३ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
त्यसअघि खेलको ३३औँ मिनेटमा लाओसले सुरुवाती गोल गरेको थियो ।
सम्बन्धित
















प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया