धनुलाई अप्रत्याशित लाभ हुने, अरु राशिको आज भाग्य कस्ताे ?

काठमाडाैं । आज असाेज २७ गते शनिबार । असोज कृष्ण औंसी । पञ्चाङ्ग : एन्द्र चतुष्पद हस्ता, औंसी श्राद्धर पितृ विसर्जन । अक्टाेबर १४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेषः आजको दिन तपाइँका लागि निकै राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।
वृषः कसैसँग झगडा पर्न सक्छ । बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइने छ।
मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।
सिंहः अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।
कन्या : दिन निकै राम्रो छ। रोकिएका काम पुरा हुनेछन्। काममा सफलता पाइनेछ। पारिवारिक सहयोग मिल्नेछ।
तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।
वृश्चिक : रमाइलो दिन छ। मनोरञ्जनपूर्ण दिन बित्नेछ। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्नता मिल्ने योग छ।
धनु : अप्रत्याशित लाभ हुनेछ। काममा मन प्रशस्त मात्रामा जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।
मकर : अनावश्यक झमेलामा परिएला। आज केही हानी हुन सक्छ, सावधान रहनु होला। स्वास्थ्यको विशेष ख्याल गर्नु होला।
कुम्भ : धन आर्जनमा राम्रो दिन छ। अन्नको पनि लाभ हुन सक्छ। साथिभाइबाट समर्थन पाउने दिन छ।
मीन : राम्राे आम्दानीका कारण सुख मिल्नेछ। आर्थिक क्षेत्रमा उन्नती हुनेछ। नसोचेको ठाउँबाट धनलाभ हुनेछ।















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया