बेल्जियम युरोकपमा छनौट
मेरोन्यूज
२०८० असोज २७ गते ८:५७

काठमाडौँ । बेल्जियम २०२४ को युरोकपमा छनौट भएको छ । समुह एफ अन्तर्गत गएराती सम्पन्न खेलमा बेल्जियमले अस्ट्रियालाई ३-२ गोलले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
बेल्जियमको जितमा डोडी लुकेबाकियोले २ गोल गरेका थिए भने रोमेलु लुकाकुले एक गोल गरेका थिए ।
त्यसैगरी अस्ट्रियाका लागि कोनार्ड लाइमेर र मार्सल सावित्जरले एक एक गोल गरेका थिए ।
यस खेलमा बेल्जियमका अमाडोउ ओनानाले खेलको ७८औ मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा सिमित भएको थियो ।
योजित पछि बेल्जियमको समुह एफमा ६ खेलमा १६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलियाको ६ खेलमा १३ अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया