मंगलबार, माघ २७, २०८२

कोशी कांग्रेस दलका नेता उद्दव थापाले दिए राजीनामा

मेरोन्यूज २०८० असोज २७ गते १३:४९

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी थापाले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ । उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया