शनिबार, माघ २४, २०८२

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

मेरोन्यूज २०८२ माघ २४ गते १०:०५

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थापाको आज बिहान निधन भएको हो ।कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण थापाको निधन भएको हो ।

नेपाली चलचित्रमा खलनायकको भूमिकामा सफल थापा ‘राते काइँला’ को नामले पनि चर्चित थिए ।

लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

प्रतिक्रिया