टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० कार्तिक ४ गते ११:०८

काठमाडौं । नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुने खेलमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।
नेपालको प्लेइङ-११:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया