कन्याका अधुरा काम पूरा हुने, अन्य राशिकाे आज भाग्य कस्ताे ?

काठमाडाैं । आज कार्तिक ६ गते साेमबार । असोज शुक्ल नवमी । पञ्चाङ्ग : शूल बालव श्रवण , महानवमी। अक्टाेबर २३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : समय राम्रो छ । मान प्रतिष्ठा बढ्नेछ। आफन्त र साथीभाइको साथले महत्वपूर्ण काम बन्रे छ ।
वृष : कसैसँग विवाद पर्न सकिनेछ । बाेलीमा संयमता अपनाउनुहाेला । आफन्तको साथ र सहयाेग मिल्नेछ।
मिथुन : रोगले सताउने छ। आम्दानी बढेपनि त्यही अनुसारकाे खर्च पनि बढ्नेछ ।
कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर काम गर्नु पर्नेछ। परिवारको साथ पाइनेछ।
सिंह : लामाे समयबाट ग्रसित रोगबाट मुक्त हुन सकिने छ। ्आफन्तसँग सतर्क रहेर काम गर्नुहोला।
कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।
तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने छ। स्वास्थ्यमा समस्या देखिएला । खानपिनमा विषेश ध्यान दिनुहाेला ।
वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा परिने समय छ, बाेल्दा विचार पुर्याउनुहाेला । परिवारिक सुख प्राप्त हुनेछ।
धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। अनावश्यक काममा दिनभर अल्पभिइने छ ।
मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ। सवारी चलाउँदा ध्यान दिनुहाेला ।
कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्। परिवार तथा साथिभाइले सहयाेगकाे हात बढाउने छन्र ।
मीन : उन्नति प्रगति हुने समय छ। सामाजिक क्षेत्रमा रूचि बढ्ने छ । आम्दानीसँगै खर्च पनि बढ्नेछ ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया