दसैंकाे टीकाको उत्तम साइत कति बजे ?
मेरोन्यूज
२०८० कार्तिक ६ गते २१:२६

काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको छ।
जसअनुसार यस वर्ष दसैं टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ।
समितिका अनुसार कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ।
दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी नेपालीले १५ दिनसम्म बडा दशैँ मनाउँदै आएका छन् ।
सम्बन्धित
















प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
बुटवल–नारायणगढ सडक अवरुद्ध
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
Trump says another “armada” sailing towards Iran
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया