१६ दिने नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ
मेरोन्यूज
२०८० कार्तिक ९ गते ८:५६

दाङ । दाङको लमहीमा १६ दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षिया निर्मा चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिशुको घाँटीमा चक्कुले प्रहार भएको पाइएको छ ।
शिशुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ। जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो।
शिशुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
सम्बन्धित
















माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया