यूएईविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
मेरोन्यूज
२०८० कार्तिक १० गते ११:४४

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजको फाइनल खेलमा नेपालका कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । उनी अर्धशतक बनाएपछि थप एक बलको सामना गरेर आउट भए ।
जारी खेलमा नेपालले ७.५ बलमा ३ विकेटकाे क्षेतिमा ७६ रन बनाएर खेलिरहेकाे छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया